आजको समाचार

जसलाई अभावले सताउँछ, उसले प्रगति गर्छ

हामी नागरिक बन्न सकेनौँ सबैले देश बिग्रियो–बिग्रियो भन्छन् । म पनि सप्रेको भन्दिनँ । तर, बिग्रेकै पनि होइन । त्यसमा मेरो आफ्नै अवधारणा छ । व्यक्तिगत रूपमा नेपालीले धेरै विकास गरेका छन् । त्यो कुन मानेमा भने, म पोखरा जाने वेलामा लाइनका लाइन पसल छन् । १०/१२ किलो सुनका सिक्री बेचिरहेका छन् । गल्लीगल्लीमा राम्रा–राम्रा पसल छन् । न्युरोडमा हेर्नुहोस्– आजभन्दा पाँच–दश वर्षपहिलासम्म पनि गुदपाक, सेकेन्डह्यान्ड घडी बेच्ने पसल भएको ठाउँमा अहिले झन्डै ८० वटा ज्वेलर्स पसल छन् । त्यहाँ गएर एउटा हीराको माला किन्नुभयो भने पाँचदेखि १० लाखसम्म पर्छ । पाँच–दश लाखको...

रेडियो हिमालय

फेसबुक प्रतिक्रिया

कार्यकारी निर्देशकको सन्देश

नमस्कार 
हजुरलाई हाम्रो रेडियो मा स्वागत छ ।  रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा नेपाल मा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली र नेपाली भाषी हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न, नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण  गर्दै  बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न  विभिन्न प्रकारका कार्यक्रम सहित हामी यहाँ हरुको माझमा छौ ।  प्रसारणको छोटो अवधिमा यहाँहरु बाट पाएको माया सद्भाव र सहयोग का लागि हार्दिक आभार ब्यक्त गर्दै धन्यबाद ज्ञापन गर्दछौ ।रेडियो हिमालय लोकतन्त्र ,सामाजिक न्याय र मानाबधिकार प्रति प्रतिबद्ध छ ।  भावानामा देश खोज्ने एउटा बिशिस्ट अभियान का लागि आवस्यक गुणस्तरीय कार्यक्रमहरु  उत्पादन तथा प्रसारण गर्न हामी   प्रतिबद्ध छौ  । यस पुनित कार्यमा यहाहरु बाट पनि निरन्तर साथ र सहयोग को अपेक्षा राखेका छौ  ।   धन्यबाद  !
बुद्धि बिश्वकर्मा 
कार्यकारी निर्देशक 

सहकार्य

रेडियो हिमालय

हाम्रो बारेमा

रेडियो हिमालय डटकम काठमाडौँ बाट प्रसारण हुने नेपाली अनलाइन रेडियो हो । यसको प्रसारण सन् २०१४ बाट सुरु भएको हो । यो रेडियो,हिमालय फाउन्डेसन नामक सामाजिक ट्रस्ट ले संचालन तथा ब्यबस्थापन गर्छ ।रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा नेपाल मा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न , मातृभूमि र नेपालीको हितमा भएका सामाजिक काम हरुको प्रचार गर्न , नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण  गर्दै  बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका छौ

संपर्क ठेगाना



हिमालय फाउन्डेसन,कुपन्डोल ललितपुर
फोन नो : फोन: ०१-५५४४७६१,९८५१०४१४३५
ईमेल : radiohimalaya14@gmail.com
वेब : www.radiohimalaya.com